” मानिसको पतन र पाप ” – उत्पत्ति ३ : ६ – पा राम शरण श्रेष्ठ ( भाग १ )

सृष्टिको शुरुमा सृष्टि गरिएका आदम र हव्वा अर्थात पुरुष र स्त्रीले अदनको बगैचामा भएका फलहरु मध्ये परमेश्वरले नखानु भनेको असल र खराब ज्ञान दिने फल शैतानको उक्साहटमा लागेर खाएको कारण उनीहरु परमेश्वरको दृष्टिबाट पतन भए र उनीहरुको जीवनमा पापले प्रवेश…



